जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्ने कुरामा सबै राजनीतिक दलहरु एक ठाउँमा हुनुहुन्छः निर्वाचन आयोग

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरु खारेज गर्ने सरकारको प्रश्तावप्रति सबै राजनीतिक दलहरुले असहमति प्रकट गरेको बताएको छ ।...