रोल्पामा दुई महिला वडाअध्यक्षमा विजयी

रोल्पामा दुई महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तहको निर्वाचनमा माओवादीका उम्मेदवार दुई महिलाले वडाअध्यक्षमा जित हाँसिल गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ मा नेकपा माओवादी...

सम्बन्धित सामग्री

जिसस रोल्पामा माओवादीको प्यानल विजयी

जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्यानल विजयी भएको छ । समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भएका हुन् । जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित भएका छन् । समन्वय समितिको सदस्यमा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुनः निर्वाचित भएका छन् । दलितबाट अल्पसङ्ख्यक सदस्यमा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छिन् । महिला सदस्यमा सोही पार्टीका जितकुमारी विक, मिना सुनार र शर्