राष्ट्रियसभा निर्वाचनः लुम्बिनी प्रदेशमा ३ सिटका लागि ६ जनाबीच प्रतिष्पर्धा हुने

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि ६ जनाबीच प्रतिष्पर्धा हुने भएको छ। उम्मेदवारी दर्ता अवधिसम्म ६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। तीन सिटका लागि हुने निर्वाचनमा सत्ता गठबन्धनका पक्षबाट ३ जना र एमालेका...

सम्बन्धित सामग्री

लुम्बिनीमा गठबन्धनबाट बाहिरियो नागरिक उन्मुक्ति

रुपन्देही- लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलग्गिएकाे छ। यही माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो। लुम्बिनीमा उपनिर्वाचनका लागि तीन दलका उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन्। माघ ११ गते उम्मेदवारी दर्ता गराएकाे नागरिक उन्मुक्तिले उम्मेदवारी फिर्ता लिन नमानेर गठबन्धनबाट नै अलग्गिएकाे हाे। नागरिक उन्मुक्तिकी अध्यक्ष […]

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा शुरू भयो मतदान, कसले मार्लान् बाजी ?

राष्ट्रिय सभाको रिक्त ३ पदका लागि लुम्बिनीमा मतदान शुरू भएको छ । बिहान ९ बजे दाङ घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान शुरू भएको हो । शुरूमा लुम्बिनीका मुख्यमन्त्री कुल प्रसाद केसीले मतदान गरे।   निर्वाचनमा ५ दलीय गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदैछ । सत्ता गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले कमजोर देखिएको छ । लुम्बिनीमा ६ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मात्र मतदान गर्न पाउँछन् ।  सत्तारूढ गठबन्धनले कां...

लुम्बिनीको राष्ट्रिय सभा निर्वाचन : कसले मार्ला बाजी ? यस्तो छ अंकगणित

तीनमा पदका लागि लुम्बिनी प्रदेशमा हुने राष्ट्रिय सभा निर्वाचनमा ५ दलीय गठबन्धन र एमालेबीच प्रतिष्पर्धा हुँदैछ । बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म निर्वाचनको समय निर्धारण गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अधिकृत गेहेन्द्र कुँवरले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए । निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ । धेरै मतदाता दाङ पुगिसकेका छन् ।  सत्ता गठबन्धनमा रहेका ५ दलले गठबन्धन गरेपछि प्रमुख प्रतिपक्षी दल एमाले कमजोर देखिएको छ । लुम्बिनीमा ६ जना उम्मेदवार...

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनी प्रदेशमा गठबन्धनको ‘पकड’

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन र एमाले बिच प्रतिष्पर्धा हुने भएको छ। १२ माघमा हुने निर्वाचनका लागि गठबन्धन र एमालेका उम्मेदवारहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका छन्।...

काँग्रेस लुम्बिनी प्रदेश चुनावः खाँड बने देउवाको खम्बा

काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशमा सभापति शेरबहादुर देउवा र इतर समूहबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । देउवाका लागि उक्त क्षेत्रमा आफू पक्षधर उम्मेदवारलाई जिताउनैपर्ने वाध्यता देखिएको छ । देउवाका लागि लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाँड खम्बा बनेका छन् । तरुण दलका पूर्व अध्यक्ष समेत रहेका खाँडको लुम्बिनीमा बलियो पकड छ । १२ […]