जनकपुरधाम : मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन्। संविधानको धारा १६८को उपधारा २ बमोजिम प्रदेश प्रमुख मिश्रले सरकार गठन गर्नका लागि आह्वान गरेका हुन।
मधेश प्रदेशमा मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेको छैन। कुनै पनि दलले एकल बहुमत ल्याउन…