काठमाडौं,१२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएपछि एक महिना पनि टिकिन्न कि भन्ने लागे पनि सबैको साथले अहिलेसम्म टिकिराखेको बताएका छन् । मंगलबार समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्न रुपन्देहीको बुटवल पुगेका दाहालले सरकारमा बसेर आफूले कुनैपनि गलत काम नगरेको दाबी गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा जतिसुकै फण्डा झिकेपनि […]