बर्दियाको बाँसगढी नगरपालिकामा एमाले विजयी

बर्दिया । बाँसगढी नगरपालिकाको मेयर, उपमेयरमा नेकपा एमाले विजयी भएको छ । नगरपालिकाको मेयरमा एमालेका खड्ग बहादुर खड्का र उपमेयरमा एमालेकै इन्दिरा चौधरी विजयी भएका हुन् । मेयरमा खड्काले १० हजार ९४७ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका भवनकुमार थारुले ९ हजार ८४३ मत प्राप्त गर्नु भएको छ भने कांग्रेसका […]