एजेन्सी, २२ असोज। भारतीय र चिनियाँ सैनिकहरूबीच अरुणाचल प्रदेशको तवाङमा गत साता झडप भएको भारतीय सञ्चारमाध्यम इन्डियन एक्प्रेसले लेखेको छ । प्रेटोलिङको क्रममा दुवै देशका सैनिकबीच झडप सुरु भएको जनाइएको छ । अत्यधिक संख्यामा रहेका चिनियाँ सैनिकहरू भारतले दाबी गरेको भू-भागमा प्रवेश गरेपछि भारतीय सैनिकहरूसँग द्वन्द भएको बताइएको छ । त्यसपछि दुवै पक्षले आफ्ना ब्याकअप […]