सुनसरी-४ बाट सञ्चारमन्त्री कार्की सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सुनसरी-४ बाट सर्वसम्मत सिफारिस भएका छन् । कांग्रेस  सुनसरी ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचन कार्यसमितिले कार्कीको सर्वसम्मत सिफारिस गरेको हो ।मन्त्री कार्कीले भने, ‘सुनसरी-४ बाट मेरो नाम सर्वसम्मत सिफारिस भएको छ ।’ ०७४ को निर्वाचनमा बाम गठबन्धनका बाबजुद कार्की कांग्रेसका २३ जना मध्ये सर्वाधिक मतानन्तरले विजयी भएका थिए । कार्कीले वाम गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५९७

सम्बन्धित सामग्री

सुनसरी–४ मा फेरी अघि बढे सञ्चारमन्त्री कार्की

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बनाउनु भएको छ । पछिल्लो मतपरिणामअनुसार उहाँले नेकपा (एमाले) का जगदिशप्रसाद कुसियैतलाई ३१ मतले पछाडि पार्नुभएको हो । कार्कीले ३० हजार १७० मत पाउनु हुँदा एमालेका कुसियैतले ३० हजार १३९ मत पाउनु भएको छ । अब ६०० मत […]

सुनसरी ४ मा सञ्चारमन्त्री कार्की ३१ मतले अगाडि

सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ मा एमाले र कांग्रेस उम्मेदवारबीच रोचक भिडन्त जारी छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतले अहिले कांग्रेसका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भन्दा...

सुनसरी–४ मा सञ्चारमन्त्री कार्की पछि परे

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले पछाडि पार्नु भएको छ । पछिल्लो मतपरिणामअनुसार उहाँलाई नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले ८२ मतान्तरले पछाडि पार्नु भएको हो । जनता समाजवादी पार्टीको सहयोगमा उम्मेदवार रहेका कुसियैतले २९ हजार ७ सय ९४ मत पाउनु भएको छ भने कार्कीले […]

सुनसरी–४ : सञ्चारमन्त्री कार्की ३ सय ९९ मतले अगाडि

काठमाडौं, मंसिर १४ । सुनसरी–४ मा नेपाली कांग्रेसतर्फका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ३ सय ९९ मतको अग्रता कायम राखेका छन्। बुधबार इनरुवा नगरपालिकास्थित भगवती माविमा जारी मतगणनामा कार्कीले २६ हजार ७६० मत हासिल गरेका छन्। कार्कीका निकटतम् स्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २६ हजार ३ ६१ मत पाएका छन्। हाल सो क्षेत्रअन्तर्गत वराह क्षेत्र नगरपालिकाको […]

सुनसरी–४ मा सञ्चारमन्त्री कार्की २०२ मतले अगाडि

शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो ।मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले) का उम्मेदवारको पक्षमा ६ सय ६ मत थपेपछि विवाद सिर्जना भएको थियो । विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणना गर्न माग गरेका थिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत

सुनसरी–४ मा रोकिएको मतगणना सुरु, सञ्चारमन्त्री कार्की १६२ मतले अघि

इनरुवा – शनिबारदेखि स्थगित सुनसरी–४ को मतगणना आजदेखि सुरु भएको छ। सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो। मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले नेकपा (एमाले) का उम्मेदवारको पक्षमा ६०६ मत थपेपछि विवाद सिर्जना भएको थियो। विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर […]

सुनसरी ४ मा अग्रता खाेसाखाेस, सञ्चारमन्त्री कार्की अघि बढे

सुनसरी ४ मा सञ्चार मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् ।

सुनसरी–४ मा सञ्चारमन्त्री कार्की पछि परे

काठमाडौं, ७ मंसिर । सुनसरी–४ मा सुरुवातीदेखि अग्रता लिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडी परेका छन् । प्राप्त भएको पछिल्लो मत परिणामअनुसार कार्कीले ७ हजार ३९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ८ हजार १४३ मत ल्याएका छन् । कार्की र कुसियैतबीचको मतान्तर १ हजार १०४ रहेको छ ।

सञ्चारमन्त्री कार्की सुनसरी-४ बाट सर्वसम्मत सिफारिस

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर-४ बाट नेपाली कांग्रेसको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । मन्त्री कार्की सत्तारुढ गठबन्धनको कार्यदलको सदस्य तथा नेपाल सरकारका प्रवक्ता हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कार्की लाई कांग्रेसको क्षेत्र नम्बर-४ को क्षेत्रीय समितिको आइतबार बसेको बैठकले सर्वसम्मत […]