नेपालमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं । नेपालको हिमाली भेगमा छायाङ्कन भएको बलिउड चलचित्र ‘उचाइ’ को रिलिज मितिसहितको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सुरज बडजात्याको निर्देशन रहेको चलचित्र नेपालको सुन्दर हिमाली भेग मनाङ, मुस्ताङ लगायत क्षेत्रमा छायाङ्कन गरिएको हो ।  आइतबार सार्वजनिक गरिएको फर्स्ट लुक पोस्टरमा चलचित्रका तीन मुख्य पात्रहरू हिमाल आरोहण गर्दै गरेको देख्न...