घनश्याम भुषाल नेकपा (एकीकृत समाजवादी) प्रवेश

काठमाडौं, २९ पुष । वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनले नेकपा (एस) विचार र कार्यदिशाको हिसाबले सही ठाउँमा रहेको बताएका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि भुसााल र एकीकृत समाजवादीबीच पत्र आदान प्रदान भएको थियो […]