काठमाडौँ । नेकपाका नेता देवेन्द्र पौडेलले वर्तमान रास्वपा सरकार विधिको शासन र कानुन कार्यान्वयनको सवालमा पूर्ण रूपमा चुकेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले मुलुकको स्थायित्वका लागि पाँच वर्ष नै सरकार चलाएर समृद्धिको दिशामा लाग्नुपर्नेमा जोड दिए पनि सरकार सही बाटोमा नहिँडेको दाबी गरे । पूर्ववर्ती सरकार र राजनीतिक […]
गत भदौ १० गते भोटेकोशीको महाप्रलयकारी सुनामी बाढीले १६ बर्षिय रञ्जिता थापाका बुवा आमासहित सात जना परिवारलाई एकै चिहान बनाएपछि उनी अहिले एक्लो जीवन बिछिप्त अवस्थामा छिन् । उत्तरगया पब्लिक माविमा बिहानको ट्युसन कलास सकेर कक्षा कोठामा जाने क्रममा रञ्जिताले बिद्यालयको गेटमा पुग्ना साथ भोटेकोशीको बाढीको मुस्लो देखिन । अनि उनी फनक्क फर्केर जंगलतिर उकालो […]
१३ असोज, काठमाडौं । सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा)को छानबिनका क्रममा थप नयाँ तथ्यहरू पत्ता लागेकाले अनुसन्धान बाँकी रहेको जनाएको छ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो …
काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक क्रिकेट टिम र क्यान-११ बीचको मैत्रीपूर्ण टी-२० क्रिकेट श्रृंखला मंगलबारदेखि पोखरामा सुरु भएको छ । नेपाल क्रिकेट संघ तथा गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले बिजयी सुरुवात गरेको छ । भुटानी क्रिकेट टोलीविरुद्धको खेलमा गण्डकी प्रदेशले ८ विकेटको शानदार […]
काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाढी, पहिरोलगायत विपद्का घटनामा बागलुङमा १२, म्याग्दीमा सात, पाल्पामा पाँच र मनाङमा चार जनाको मृत्यु भएको छ। त्यस्तै धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा […]