दिपायल विमानस्थल सञ्चालनमा अाउने, धावनमार्ग कालोपत्रे हुँदै

१२ पुस, डोटी । लामो समयदेखि बन्द रहेको दिपायल विमानस्थल स्तरोन्नती भइरहेको छ । विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने तयारी गरिएको छ । आगामी ०७५ असार मसान्तसम्म पूरा गर्ने गरी भएको ठेक्का सम्झौता भएसँगै विमानस्थल कालोपत्रेको काम सुरु हुन लागेको हो । सशस्त्र द्वन्द्वको समयमा विमानस्थल सञ्चालनमा रहँदै आए पनि २०६३ सालबाट …