अमेरिकामा बन्दुक नियन्त्रणकाे लागि कानूनी ढाँचामा सहमति खोजिदै

काठमाडौं । अमेरिकामा हतियार खरिद सम्बन्धी नयाँ नियम लागू गर्न अमेरिकी सिनेटरहरुको अन्तरपार्टी समूह सहमत भएको छ । अमेरिकामा एक पछि अर्को गर्दै गोलीकाण्डहरु बढ्दै गएपछि उनीहरु कानून संशोधनका लागि सहमत भएका हुन् । अमेरिकामा १८ वर्ष उमेर पुगेपछि बन्दुक खरिद गर्न पाउने कानूनी व्यवस्था रहेकाे छ । तर अबदेखि २१ वर्ष भन्दा कम उमेरका […]

सम्बन्धित सामग्री

औषधि पसललाई कानूनी दायरामा ल्याउँदै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ।...

यसरी लिनुहोस् अमेरिकामा निशुल्क अध्यागमन कानूनी सहायता

अमेरिकामा तपाईले निशुल्क अध्यागमन कानूनी सहायता पनि प्राप्त गर्न सक्नुहुन्छ । यदि तपाईसँग रकमको अभाव छ भने कानूनी सहायता निशुल्क प्राप्त गर्न सकिन्छ । अमेरिकामा धेरै गैर नाफामुलक संस्थाहरू छन् जसले निजी वकिलहरू खर्च गर्न नसक्ने व्यक्तिहरूलाई निःशुल्क वा कम लागतमा अध्यागमन कानुनी सेवाहरू प्रदान गर्छन्। कैयन निजी कानुनी फर्महरू र वकिलहरूले कानूनी प्रतिनिधित्वको लागि […]

‘राष्ट्रपतिको कदमविरुद्ध कानूनी उपाय खोज्छौँ’

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदमविरुद्ध कानूनी उपाय खोजिने बताएका छन् । बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै अध्यक्ष नेपालले संवैधानिक व्यवस्थालाई उल्लंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानूनी उपाय खोजिने बताएका हुन् ।  कानूनी उपाय […]

सिन्धुलीमा ८ जना अबोध बालबालिका कानूनी विवादमा

सिन्धुली । सिन्धुली जिल्लामा ८ जना अबोध बालबालिका कानूनी विवादमा परेका छन् । गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा ७ जना बालक र एक जना बालिका कानूनी विवादमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको एक तथ्यांकमा पछिल्लो समयमा कानूनी विवादमा बालबालिकाहरुको संलग्नता बढ्दै गएकाे छ । सिन्धुलीमा बालबालिकाहरु जबरजस्ती करणी, लागूऔषध ओसारपसार र बाल […]

क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट दर्ता

बिहीबार क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गरेर कानूनी मान्यता दिनुपर्ने माग छ।...

मध्य अफ्रिकी गणतन्त्रद्वारा बिट्कोइनलाई कानूनी मान्यता

काठमाडौं- मध्य अफ्रिकी गणतन्त्रले बिट्कोइन क्रिप्टोकरेन्सीलाई औपचारिक मुद्राका रुपमा कानूनी मान्यता दिएको छ । बिट्कोइनलाई कानूनी मान्यता दिन सांसदहरूले सर्वसम्मत निर्णय गरेको त्यहाँको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बीबीसीका अनुसार उक्त निर्णयले मुलुकलाई संसारको ‘सबैभन्दा साहसिलो र भविष्यदर्शी देशहरूको मानचित्रमा’ पुर्‍याएको विज्ञप्तिमा लेखिएको छ । यससँगै मध्य अफ्रिकी गणतन्त्र बिट्कोइनलाई कानूनी मान्यता […]

विश्वमै पहिलोपटक वन्यजन्तुलाई कानूनी अधिकार !

काठमाडौं । विश्वमा एकातर्फ कैयन् देशका जनताहरु आफ्नो आधारभूत मानव अधिकारका लागि संघर्ष गरिरहनु परेको छ । अर्कोतर्फ एउटा देशमा चाहिं जंगली जनावरहरुले समेत कानूनी अधिकार प्राप्त गरेका छन् । वन्यजन्तुले प्राप्त गरेको कानूनी अधिकारमा बाँच्न पाउने अधिकार तथा प्रकृतिमाथिको अधिकार पनि सामेल गरिएको छ । वास्तवमा एक अदालतको ऐतिहासिक फैसलापछि वन्यजन्तुले कानूनी अधिकार प्राप्त […]

कानूनी कारण भ्यान्स्ड सफ्टवेयरमाथि युट्युबको प्रतिबन्ध

कानूनी कारणहरुले गर्दा युट्युबले आफ्नो भ्यान्सड सफ्टवेयरलाई बन्द गरेको छ । गूगलले यूट्युबलाई कानूनी रुपमा बन्द गर्न निर्देशन दिएपछि युट्युबले यस्तो गर्न बाध्य भएको हो । भ्यान्सडका संस्थापकहरुले यस सफ्टवेयरलाई केही दिन भित्रै बन्द गर्ने जनाएका छन् । एन्ड्रोइड फोनहरुमा आगामी केही दिनमा यो सफ्टवेयर आफै चल्न बन्द हुनेछ । भ्यान्सड एक चर्चित तेस्रो पक्षीय युट्युब सफ्टवेयर...

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका विद्यार्थीलाई कानूनी सचेतना तालिम

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका माध्यमिक विद्यालय स्तरका छात्रछात्रालाई कानूनी सचेतना तालिम प्रदान गरिएको छ । नवदुर्गा गाउँपालिका न्यायिक समितिद्वारा गाउँपालिकाभित्रका सात माध्यमिक विद्यालयहरुमा एक दिने कानूनी सचेतना प्रदान गरिएको हो । तालिममा नेपालको संविधान, नागरिक अधिकार, मौलिक हक तथा अधिकार, नागरिक कर्तव्य, बालविवाह कानूनी प्रावधान, जर्बजस्ती करणी र अपराधजन्य कानून, सम्बन्ध बिच्छेद, स्थानीय सरकार […]

नाति ह्यारीविरुद्ध महारानीले कानूनी परामर्श लिँदै

बेलायती महारानी एलिजावेथले दरबारका उच्च सहयोगीहरुलाई कानूनी लडाइँको योजना बनाउने आदेश दिएकी छिन् । बेलायती वेवसाइट द सनमा प्रकाशित समाचारअनुसार नाति ह्यारी र नातिनी बुहारी मेघान मर्केलले एकपछि अर्को खराब टिप्पणी गरेसँगै महारानी हैरान भएकी हुन् । महारानीको कानूनी टिमले मानहानी सम्बन्धी मुद्दाका लागि विज्ञहरुसँग परामर्श लिइरहेको समाचारमा उल्लेख छ । ९५ वर्षीया महारानी नातिको टिप्पणीबाट हतास भइसकेको दरबार निकट स्रोतले जनाएको छ । ‘इनफ इज इनफ भन्ने खाले भावना महारानीबाट व्यक्त भइर