यूएन स्थापना दिवसमा नेपाली सेनाको शान्ति पदयात्रा

काठमाडौं : नेपाली सेनाले संयुक्त राष्ट्रसंघ स्थापना दिवस (यूएन डे) का अवसरमा पाँच किमी दूरीको शान्ति पदयात्रा गरेको छ।सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेल मैदानबाट शुरु भएको पदयात्रा शहीदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुनः शहीदगेट भएर सोही खेल मैदानमा पुगेर समापन भएको हो। प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति, रथीवृन्द, उच्च सैनिक अधिकृतसहित सकल दर्जा, गैरसैनिक व्यक्तिलगायत सो पदयात्रामा सहभागी थिए।राष्ट्रसंघको स्थापना दिवस अक्

सम्बन्धित सामग्री

गान्धीदेखि बुद्धसम्म शान्ति पदयात्रा हुने

काठमाडौंमा ३ देखि ७ फागुनमा विश्व सामाजिक मञ्चको १६औँ संस्करण कार्यक्रमको पूर्वसन्ध्यामा शान्ति पदयात्रा आयोजना हुने भएको छ।  एकताभूमि अधिकारका लागि संगठित हुन एकता परिषद ,राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल महिला...

युएन डे मा शान्ति पदयात्रा (फाेटाे फिचर )

काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन–डे) का अवसरमा पाँच किमी दुरीको ‘शान्ति पदयात्रा’ गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानबाट शुरु भएको पदयात्रा सहिद गेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली, पुन: सहिद गेटहुदै सोही खेल मैदानमा पुगेर सम्मपन्न गरिएकाे हाे  । प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति, रथीबृन्द, उच्च […]

पर्यटन प्रवर्द्धनका लागि ‘सांस्कृतिक शान्ति पदयात्रा’

धुलिखेल (काभ्रेपलाञ्चोक), ७ असोज । पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ । ‘काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा सांस्कृतिक सहर पनौतीको लायकु दरबार डबलीबाट सुन्थान–शखु हुँदै नमोबुद्ध गुम्बासम्म पदयात्रा […]

पर्यटन प्रवर्द्धनका लागि ‘सांस्कृतिक शान्ति पदयात्रा’

पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ । ‘काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा सांस्कृतिक सहर पनौतीको लायकु दरबार डबलीबाट सुन्थान–शंखु हुँदै नमोबुद्ध गुम्बासम्म पदयात्रा सम्पन्न भएको थियो । सो …

काभ्रे सेवा समाजद्वारा शान्ति पदयात्रा आयोजना

काभ्रे सेवा समाजले विश्व शान्ति दिवसको अवसर पारेर शनिबार पानौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा आयोजना गरेको छ ।

शान्ति र सद्भाव फैलाउन ‘पनौती–नमोबुद्ध’ पदयात्रा

काभ्रे, साउन १४ । विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो । काभ्रे सेवा समाज, जिल्ला समन्वय समिति तथा स्थानीय तह, नागरिक […]

लुम्बिनीमा शान्ति पदयात्रा (फाेटाेफिचर)

आज २५६७औँ बुद्धजयन्ती । यस अवसरमा आज लुम्बिनीमा शान्ति पदयात्रा गरिएको छ । पदयात्रामा बुद्धसँग सम्बन्धित

विश्व मानसिक स्वास्थ्य दिवसमा शान्ति पदयात्रा र सडक नाटक

आज  विश्व मानसिक स्वास्थ्य दिवस। मानसिक स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी संसारभर मनाइन्छ।  काठमाडौंमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन्। काठमाडौं बुढानिलकण्ठ, पारिकोटस्थित चैतन्य इनिस्टच्युट फर  हेल्थ नामक संस्थाले शान्तिपूर्ण पदयात्रा, जनचेतनामूलक सडक नाटककाे...

भेदभाव अन्त्यका लागि महिलाको शान्ति पदयात्रा

महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस २०२२ को अवसरमा शान्ति पदयात्रा आयोजना गरेको छ ।महासंघले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण एवं निर्णय प्रक्रियामा महिला उद्यमीका हक, अधिकारको सुनिश्चितताका लागि वकालत गर्दै आएको जनाएको छ । समाजमा कायमै रहेको विभेद अन्त्यका लागि सो पदयात्राको आयोजना गरेको महासंघले जनाएको छ ।महिला उद्यमशिलताद्वारा आर्थिक सशक्तिकरण […]

बुद्धजयन्तीको अवसरमा इस्लामावादमा शान्ति पदयात्रा

काठमाडाैं । २५ सय ६२औँ बुद्धजयन्तीका अवसरमा पाकिस्तानको राजधानी इस्लामावादमा शान्ति पदयात्रा आयोजना गरिएको छ। सोमबार भएको कार्यक्रममा इस्लामावाद महानगरका प्रमुख शेख अन्सर अजिजले शान्ति पदयात्राजस्ता कार्यक्रम आयोजनामा नेपाली दूतावासलाई महानगरबाट ...