सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने

काठमाडौँ – ‘खल्ती’ ले सिटिजन लाइफ इन्स्योरेन्सका सबै बीमा ग्राहकहरुका लागि खुसीको खबर लिएर आएको छ। अब ‘खल्ती’ बाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सकिने भएको हो। यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ। यस सुविधाबारे खल्तीका […]