श्रीमतीको हत्यापछि फरार श्रीमान पक्राउ

रुपन्देही । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका- १६ मा श्रीमतीको हत्या गरेर फरार श्रीमान तीन दिनपछि पक्राउ परेका छन् । बैशाख २१ गते राति रामग्राम- १६ सबुनीस्थित घरमा जोखन कहाँरले धारिलो हतियार प्रहार गरी श्रीमती ललिताको हत्या गरेका थिए । फरार जोखनलाई प्रहरीले पाल्हिनन्दनबाट आज पक्राउ गरेको हो । घाँटी र कोखामा धारिलो हतियार प्रहार गरेर […]

सम्बन्धित सामग्री

श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ

मोरङ। श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। रंगेली नगरपालिका– १ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। शुक्रबार राति ८ बजे मल्लिकले घरायसी विवादका कारण ३१ बर्षीया श्रीमती बबिता मल्लिकको शरिरमा मट्टीतेल छर्की आगो लगाई गम्भिर घाईते बनाई फरार भएका थिए।

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

मोरङ– आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेपछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको […]

श्रीमतीको हत्या गरेर फरार रहेका श्रीमान पक्राउ

विराटनगर : मोरङको जहदा गाउँपालिका-२,बैरियामा श्रीमतीकाे हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।जहदा २ का ४३ वर्षीय दिनेश कुमार राजभरले ३५ वर्षीय श्रीमती गीतादेवी राजभरलाई हत्या गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।श्रीमती हत्या गरेको पाँच दिनपछि दिनेश पक्राउ परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार दिनेशले जेठ ६ गते राति ९ बजे धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका थिए।श्रीमतीको हत्या गरेपछि

श्रीमतीको हत्या गरि फरार रहेका श्रीमान पक्राउ

घटनाको दिन अभियुत्तले छोरीलाई अन्तै पठाएको र श्रीमतीलाई दाउरा काट्न भनी जंगलमा लगेका थिए। जंगलमै हसियाले राम केवलले श्रीमतीको बिभत्स हत्या गरी शवलाई बेल नदीमा फालेर भारततर्फ लागेका थिए।

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ परेका छन् । श्रीमतीको हत्या गरी भारत भागेका श्रीमान पक्राउ परेका हुन् ।

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

भोजपुर : श्रीमती हत्या अभियोगमा एक जना पक्राउ परेका छन्। भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ का स्थानीय ४० वर्षीय फराछेतर शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।घरयासी विवाद हुँदा ४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको अभियोगमा प्रहरीले फराछेतरलाई पक्राउ गरेको जनाएको छ। फराछेतरले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।हत्यापछि फरार रहेका उनलाई सोही ठाउँको बाखु भन्ने स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो। मृतकको शव पोष्टमार्टमको लागि संखुवासभा अस्पताल पठाएको प्रहरीले ज

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

झापा, ५ साउन । श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमती ३४ वर्षीया संगिता टुडुको हत्या गरी फरार रहेको अभियोगमा गौरादह नगरपालिका १ सितल चोक बस्ने मोरङ रंगेली नगरपालिका ९ सखुवाथान घर भएका ३९ वर्षीय सजिलाल रिख्यासन सोमबार बिहान पक्राउ परेका हुन् । सजिलालले संगितालाई गत असार ३१ गते […]

श्रीमतीको हत्या गरी फरार श्रीमान पक्राउ

श्रीमतीलाई ढुंगा प्रहार गरी हत्या गरेपछि फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।