विदाई हुँदै श्रममन्त्री कुँवरले सार्वजनिक गरे ५२ बुँदे प्रगति विवरण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शेरबहादुर कुँवरले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्।  २०७९ असार १३ गते मन्त्रालयको नेतृत्व सम्हालेका कुँवरले विदाई हुँदै आफूले गरेका कामको विवरण सार्वजनिक गरेका हुन। नयाँ सरकार गठन भएसँगै उनको विदाई गरिएको हो। पूर्ण रूपमा देशभित्रै आन्तरिक रोजगारको सुनिश्चित नहुदासम्म हाम्रो मुलुकबाट बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा जाने प्रक्रिया रोक्न सकिने अवस्था नभएको उनको भनाई छ। यस्तो अवस्थामा व्यवस्थित र मर्यादित रूपमा कामदारको सुरक

सम्बन्धित सामग्री

श्रममन्त्री अर्यालले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण [पूर्णपाठसहित]

श्रममन्त्री अर्यालले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण [पूर्णपाठसहित]

श्रममन्त्री अर्यालले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण [पूर्णपाठसहित]

श्रममन्त्री अर्यालले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण [पूर्णपाठसहित]

देखापढी विजिनेश न्यूज

काठमाडौं। एमाले उपाध्यक्ष विष्णु पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका छन्। नयाँ सरकार बन्ने भएसँगै लगानीकर्ताहरुमा उत्साह देखिएको छ। जनार्दन शर्मा असफल अर्थमन्त्रीको ट्याग भिरेर बिदा भएका छन्। सन् २०२३ मा टाटा मोटर्सले ५ नयाँ गाडी सार्वजनिक गर्नेे तयारी गरेको छ। विदाई हुँदै श्रममन्त्री शेरबहादुर कुँवरले ५२ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्।

सिंहदरबारबाट देउवाका मन्त्रीहरुको धमाधम बिदाई

काठमाडौं, ११ पुष । सिंहदरबारबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुको विदाई सुरु भएको छ । केहीबेरअघि श्रममन्त्री शेरबहादुर कुँवर विदा भएका थिए । सो क्रममा उनले आफ्नो नेतृत्वमा भएको मन्त्रालयका प्रगति विवरण पनि सार्वजनिक गरेका थिए । अहिले भर्खरै गृहमन्त्री बालकृष्ण खाँण विदाइ भएका छन् । सो क्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारीले खाँणलाई विदाई गरेका […]