सामाचकेवा पर्व आज समापन गरिँदै

११ मंसिर, काठमाडौं । आदिवासी थारू समुदायले काठमाडौंसहित पूर्वी तराईमा आज सामाचकेवा पर्व आज समापन गर्दैछन् । दाजुभाइ-दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज १२औँ दिनमा समापन हुन लागेको हो ।  आजै मिथिला क्षेत्रमा पनि सामाचकेवा समापनि गरिँदैछ । कात्तिक शुक्ल द्वितिया अर्थात् भाइटीकाको दिनदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाका दिन समापन […]