न्यायाधीशका नाममा २० लाख उठाउने महिला पक्राउ

काठमाडौँ, १३ मङ्सिर। बलात्कार मुद्दामा पक्राउ परेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै २० लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । काभ्रे पनौती घर भई बुढानिलकण्ठ बस्ने रबिना थापालाई प्रहरीले पक्राउ गरेको हो । गत असारमा पक्राउ परेका चिनियाँ नागरिक लिउ युलाई छुटाइदिने भन्दै उनको श्रीमतीसँग थापाले २० लाख लिएकी थिइन् । मञ्जु ओलीसँग […]

सम्बन्धित सामग्री

हिरासतमा रहेकालाई ‘छुटाउँछु’ भनेर २० लाख मागेको आरोपमा महिला पक्राउ

चितुवाको छाला तस्करीको आरोपमा प्रहरीको हिरासतमा रहेकालाई छुटाउँछु भनेर पैसा मागेको आरोपमा महानगरीय अपराध महाशाखाले एकजना महिलालाई पक्राउ गरेको छ । चितवन घर भएकी ३८ वर्षीया दुर्गा महतो खनाललाई पक्राउ गरिएको महाशाखाका एसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए ।मंगलबार काठमाडौं महानगरपालिका–९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट नुवाकोट शिवपुरी गाउँपालिका घर भएका विशाल तामाङ, विनोद तामाङ र चितवन घर भएका कामीसिंह स्याङतानलाई प्रहरीले पक्राउ गरेको थियो । चितुवाको छालासहित पक्राउ परेका उनीहरुलाई ‘छुट

चाईनिज नागरिकलाई थुनामुक्त गराउछौ भन्दै २० लाख ठग्ने महिला पक्राउ

काठमाडौं, १४ मंसिर । रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । जबरजस्ती करणी उद्योग मुद्दाका प्रतिवादीलाई छुटाईदिन्छु भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–१० बस्ने काभ्रे पनौती नगरपालिका–१० घर भएकी २७ वर्षीया रबिना थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी उद्योग मुद्दामा गत असार १८ गते पक्राउ […]

बलात्कार आरोपमा थुनामा रहेकालाई छुटाइदिन्छु भन्दै २० लाख रुपैयाँ लिएपछि…

काठमाडौँ– बलात्कार आरोपमा थुनामा रहेका चिनियाँ नागरिक लिउ यूलाई छुटाइदिन्छु भन्दै रकम उठाउने एक महिला पक्राउ परेकी छन् । गत असार १८ गते ठमेलमा एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ परेका थिए । ती चिनियाँ नागरिककी श्रीमती नेपाली हुन् । उनकी श्रीमती कमला भुसाल सहयोग खोजिरहेकी थिइन् । उनलाई काभ्रेकी रविना थापाले पैसा […]