परराष्ट्रमन्त्री मन्त्रीसँग संयुक्त अधिराज्यका राजदूतको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले आज भेट गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच मित्रता र सहयोगका सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री राणासँग क्यानडाका गैरआवासीय राजदूतको भेट

परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामरुन म्याकेले बिदाइ भेट गरेका छन् ।मन्त्रीको कार्यकक्षमा मंगलबार भएको भेटमा मन्त्री डा राणाले नेपाल–क्यानडा सम्बन्धलाई थप सुमधुर बनाउने प्रयासका लागि राजदूत म्याकेलाई धन्यवाद दिएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट

२ साउन, काठमाडौं।  चिनियाँ राजदूत छन सोङले नवनियुक्त परराष्ट्रमन्त्री आरजू राणा देउवासँग भेट गरेका छन् । बुधबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री राणालाई बधाईसहित राजदूत सोङले भेट गरेका हुन् । भेटमा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धको विषय तथा …

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट - NepaliPatra

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चङ सोङले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका छन् । भेटको औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । नेपाल र चीनका विभिन्न आयामहरुमा छलफल भएको मन्त्रालयले जनाएको छ । यसअगाडि परराष्ट्रमन्त्री राणालाई भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरेका थिए ।

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चङ सोङले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका छन् । भेटको औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । नेपाल र चीनका विभिन्न आयामहरुमा छलफल भएको मन्त्रालयले जनाएको छ । यसअगाडि परराष्ट्रमन्त्री राणालाई भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठसँग तीन देशका राजदूतको भेट

काठमाडौं– नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डलले शिष्टाचार भेटवार्ता गरेकी छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने तथा आपसी द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। भेटका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नर्वेले गर्ने सहयोग अभिवृद्धिका सन्दर्भमा समेत कुराकानी गरेका थिए ।  […]

उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको भेट, दिए बधाई

काठमाडौँ, २४ फागुन । नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत छन सङले शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज (बिहीबार) भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको उक्त मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको थियो । […]

परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको भेट

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

परराष्ट्रमन्त्री महरासँग म्यानमारका राजदूतको भेट :: Pahilopost.com

काठमाडौँ :  उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि म्यान्मारका राजदूत ल्विन ऊले शिष्टाचार भेट गरेका छन्।  परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र म्यान्मारबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भयो। भेटमा परराष्ट्रमन्त्री महराले मित्रता, सहकार्य र समानतामा आधारित दुई देशबीचको सम्बन्ध शान्तिदूत गौतम र उहाँका दर्शनले अझै प्रगाढ बनाएको बताए। …