कालिकोट : कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले एउटा गाडी मर्मतमै १० लाख खर्च गरेको पाइएको छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले रास्कोट नगरपालिकालाई थोत्रो भइसकेको गाडी मर्मत गरेर चलाउन भन्दै निःशुल्क दिएको थियो। त्यही गाडी बनाउन १० लाख खर्च भएको भनी भुक्तानी दिइएको पाइएको छ।
मर्मतमै १० लाख खर्चिएको गाडी पनि जनप्रतिनिधि र कर्मचारीका लागि ल्याइएको हो। ४५ लाखमा खरिद गरिएको गाडी कर्णालीवारि हुल्म बजारमा राखिएको छ।
उता नगरपालिकादेखि जितेबजारसम्म भनी मन्त्रालयबाट निःशुल्...