२२ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले वनस्पति घ्यू तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य बनाउनु पर्ने माग गरेका छन् । आइतबार नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सरकारले ल्याएको बजेट नीतिले वनस्पति तेल उद्योग संकटमा पर्ने भन्दै यस्तो माग गरेका […]