ताप्लेजुङको पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।