च्याम्पियन्स लिग : चेल्सी अन्तिम १६ मा प्रवेश, म्यानचेष्टर युनाइटेड पराजित :: Pahilopost.com

इंगलिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको दिन अर्को इंगलिस क्लब म्यानचेष्टर युनाइटेड भने पराजित भएको छ। बासेलसँग हारेपछि युनाइटेडले समूह चरण पार गर्न अन्तिम खेल कुर्नुपर्ने भएको छ। १० खेलाडीमा झरेको क्वाराबाग एफकेलाई ४-० ले हराउँदै चेल्सी समूह सी मा एक खेल अगावै अनतिम