बंगलादेशमा भएको धार्मिक दंगाले उग्ररुप लिँदै, संयम रहन सरकारको अपिल

एजेन्सी । दुर्गा पूजा समारोह र मन्दिरमा भएको हमलापछि बंगलादेशका विभिन्न ठाउँमा हिंसा भड्किएको छ । ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र ढाकामा थप एकजनाको ज्यान गएको बीबीसीले जनाएको छ । राजधानी ढाकामा हिन्दू समुदायका घर पसललाई निशाना बनाएर आक्रमण भइरहेका खबरमा उल्लेख छ । यस्तै थुप्रै गाडीमा तोडफोड र आगजनी भएका छन […]

सम्बन्धित सामग्री

धार्मिक तथा सामजिक सद्भाव कायम गर्न काेशी प्रदेश सरकारको अपिल

विराटनगर । कोशी प्रदेश सरकारले सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रदेशबासीहरु समक्ष अपिल गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्त तथा खानेपानी, सिंचाई तथा उर्जा एवं स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोले विज्ञप्ति जारी गर्दै धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर चिन्ता व्यक्त गरेका छन् । विज्ञप्तिमा सामाजिक एकता र सदेभावलाई विथोल्ने गरी समाजिक सञ्जाल लगायत […]