अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने

विभिन्न मित्रराष्ट्रसँग कोभिड१९ विरुद्धको खोप सहयोग तथा खरिदका लागि माग गरिरहेकोमा अमेरिका र चीनबाट छिटो खोप प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार स्वास्थ्य

सम्बन्धित सामग्री

चीनबाट थप एक लाख डोज खोप आइपुग्यो

छिमेकी मुलुक चीनबाट आज थप एक लाख डोज कोरोना विरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

चीनबाट आयो ४४ लाख मात्रा भेरोसेल खोप

काठमाडौं : सरकारले चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएको जानकारी दिए। नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट खोप ल्याइएको हो। सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि…

चीनबाट आयो ४४ लाख भेरोसेल खोप

सरकारले  चीनबाट आज कोरोना भाइरस विरुद्धको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले चीनबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप अपराह्न आएको जानकारी दिए ।नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट खोप ल्याइएको हो । सरकारले ६० लाख खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको थियो । खोप लिनका लागि हिजो राति ११ बजे वाइडबडी विमान चीनतर्फ गएको थियो । आज आएकोसँगै नेपालमा अहिलेसम्म एक करोड ७७ लाख खोप आइसकेको छ ।

चीनबाट आइपुग्यो ४४ लाख डोज खोप

चीनबाट खरिद गरेको ६० लाखमध्ये आउन बाँकी ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ। शुक्रबार चीनबाट खोप नेपाल आइपुग्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री राज्यमन्त्री उमेश श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

चीनबाट आज कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। सरकारले खरिद गरेको खोप बेइजिङबाट आज दिउसो काठमाडौं ल्याइएको हो।

चीनबाट आठ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं । सरकारले चीनबाट आठ लाख डोज कोरोना खोप ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फतआज बिहान भेरोसेलको आठ लाख डोज खोप नेपाल ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खोप आज काठमाडौं आइपुगेको हो । स्वास्थ्य सेवा विभागको […]

सरकारले किनेको कोभिडविरुद्धको खोप चीनबाट आज आउँदै

सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ। खोप लिन बिहीबार नेपाल एयरलाइन्सको विमान चीन गएको थियो।

चीनबाट ४० लाख खोप ल्याउने तालिका सार्वजनिक

काठमाडौँ । चीनबाट कोरोना खोप ल्याउने तालिका सार्वजनिक भएको छ । चीनबाट ल्याउने भनिएको ४० लाख डोज कोरोना खोपको तालिका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले सार्वजनिक गरेका हुन् । तालिकाअुनसार असार २४ गते नेपाल एयरलाइन्सको विमान खोप ल्याउन बेइजिङ उड्ने छ । २५ गते खोप ल्याएर नेपाल फर्किने छ । खोपका लागि अर्को उडान असार […]

चीनबाट खोप ल्याईने

काठमाडौं, असार १९। चीनबाट अवदेखि निरन्तर कोरोना विरुद्वको खोप ल्याउने तयारी भएको छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनी बीच खोप खरिदको सम्झौता भएको छ । उक्त सम्झौता अनुसार चीनबाट खोप आयात हुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त खोप खरिद बारे सम्झौता भएको कुराको जानकारी गराएको […]