नेपाली जनप्रगतिशील मञ्च अमेरिकाको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाली जनप्रगतिशील मञ्च अमेरिकाको आयोजनामा बृहद प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम गरिएको नेपाली जनप्रगतिशील मञ्च अमेरिकाले जनाएको छ । प्रशिक्षणमा बोल्दै सचिव पौडेलले मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा विदेशमा रहेका पार्टीका सुभेच्छुक संस्थाको भूमिका महत्वपूर्ण हुने भएकाले पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे । उनले महाधिवेशनपछि पार्टी नयाँ मोडमा पुगेको उल्लेख