चन्द्रागिरिमा कार दुर्घटना : मृतकको संख्या ५ पुग्यो [अपडेट]

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

सम्बन्धित सामग्री

सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु, एक गम्भीर घाइते

सिन्धुलीमा आइतबार बिहान भएको कार दुर्घटना दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजन गम्भीर घाइते भएका छन्। कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा उक्त कार दुर्घटना हो। काठमाडौंबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५...

अर्घाखाँचीमा कार दुर्घटना, पाँच जना घाइते

काठमाडौं, मंसिर २४ । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा आज शनिबार बिहान कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सुपादेउराली मन्दिर दर्शन गरेर बुटवल जाँदै गरेको ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

अर्घाखाँचीमा कार दुर्घटना हुँदा पाँच घाइते

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा आज शनिबार बिहान कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सुपादेउराली मन्दिर दर्शन गरेर बुटवल जाँदै गरेको ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचार […]

कार दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु, एक गम्भिर

मेची राजमार्ग अन्तर्गत पाँचथर फाल्गुनन्द गाँउपालीका–३ पाङग्रे भिरमा कार दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ।...

उदयपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

मदन भण्डारी राजमाग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका ६ मा रहेको वैजनाथ खोला पुल खण्डमा कार दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने चार जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय...

म्यानमारमा कार दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु

म्यानमारमा कार दुर्घटना हुँदा कम्तीमा पनि सात जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

रौतहटमा कार दुर्घटना हुँदा चार भारतीयकाे मृत्यु

रौतहटमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ । गए राति १० बजेतिर यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको रौतहटका एससी विनोद घिमिरेले जानकारी दिए ।

रौतहटमा कार दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

रौतहटमा गएराति एक कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । गएराति ९ बजेतिर गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकहरुमा सबै पुरुष भएपनि उनीहरुको शनाखत हुन बाँकी रहेको छ ।

मोरङमा कार दुर्घटना, एक जनाको मृत्यु

मोरङमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

प्यूठानमा कार दुर्घटना हुँदा चालकको ज्यान गयो

दाङ – प्यूठानमा कार दुर्घटना हुँदा चालकको ज्यान गएको छ । प्यूठानको मल्लरानी गइरहेको ध १ झ ५ नम्बरको कार दुर्घटना हुँदा चालक दाङको तुलसीपुरका प्रकाश आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । बिहान कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानका कर्मचारीसहित वनभाेज खान मल्लरानी जाँदै गर्दा कार दुर्घटना भएको प्रहरीको भनाइ छ ।