आगामी तीन दिन अझै पानी पर्ने

काठमाडौँ – मनसुनी गतिविधि निस्क्रिय नहु्ँदा यस वर्षको दशैँ हिलाम्ये बनेको छ। अक्टोबर २ मा बाहिरिसक्नु पर्ने मनसुन अझै सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको नियमित बुलेटिनमा आगामी तीन दिन अझै देशका धेरै स्थानमा ठूलो पानी पर्ने उल्लेख छ। मध्य–पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय […]