सांग्रिला डेभलपमेण्ट बैंकले साइकल र्‍याली गर्ने

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर आगामी जेठ २० गते शनिबार डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजना गर्ने भएको छ । बैंकले गतवर्ष पनि वातावरण दिवसका दिन पहिलो बृहत् साइकल र्‍याली सफलता पूर्वक सम्पन्न गरेको थियो । ‘इन्धन जोगाऔँ, पृथ्वी बचाऔं’ भन्ने मूल नाराका साथ आह्वान गरिएको साइकल र्‍यालीमा बैंकका […]