नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ९८ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यससँगै बैंकको खुद नाफा १९.९८ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९० करोड ८४ लाख […]
Washington DC. America has further intensified its military operations against Iran, with news emerging that it has used the B-1 long-range strategic bomber for the first time. According to Israeli media Jerusalem Post, quoting Axios, this move is considered one of the biggest military expansions in the US-Iran conflict that resumed 12 days ago. According to news published quoting American officials, the B-1 bomber started its mission from a US military base in Britain. Although the aircraft's flight path was visible on public flight tracking websites, the target it attacked inside Iran has not been officially disclosed. The B-1 Lancer is a...
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्ग्यानिक (जैविक) कृषि, प्रशोधन, व्यापार र उपभोगको प्रवर्द्धनका विषयमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका […]
काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई संशोधन गर्दै ऋण प्रवाह, अनुगमन र अनुदान व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०८३’ स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको हो । संशोधित कार्यविधि मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरेको छ । संशोधित कार्यविधिअनुसार सहुलियतपूर्ण […]