लुम्बिनीमा पर्यटक बढे

बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ । गत वर्षको तुलनामा पर्यटक आगमनमा सुधार देखिएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित छन् ।

सम्बन्धित सामग्री

लुम्बिनीमा पर्यटक बढे, व्यवसायी उत्साहित

महामारीमा लुम्बिनी सुनशान बन्यो । लुम्बिनी छेउमा रहेका होटल व्यवसाय ठप्प भए । तर, अहिले लुम्बिनीमा भारतीय पर्यटकको संख्या बढ्दै गएको छ ।