‘जन्मिने बित्तिकै बच्चाको आँखाको जाँच गराऔं’

रेटिनोब्लास्टोमा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो। करिब १५ हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्नसक्छ। यो वंशाणुगत पनि हुनसक्छ। यो रोग पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा देखा पर्नसक्छ। नेपालमा ४० देखि ४५ बालबालिका हरेक वर्ष उपचारको दायरामा रहने गरेको पाइएको चिकित्सक बताउँछन्। रेटिनोब्लास्टोमा कस्तो रोग हो ? यो लाग्नुको मुख्य कारण के […]

सम्बन्धित सामग्री

जन्मसँगै भूकम्पले पुरिएकी बच्ची !

संसारमा केही आश्चर्यजनक घटना पनि हुने गरेका छन्। सिरियामा भूकम्पले भत्किएको घरमा जन्मिएकी एउटी बच्चीको जीवितै उद्धार भयो। बच्चाको ढाड आमासँगै जोडिएको थियो। बच्चालाई जन्म दिने बित्तिकै आमाको निधन भएको रहेछ। भूकम्पले भत्किएको घरबाट बच्चा बाहिर निकालिएको दृश्य अहिले भाइरल भएको छ। दृश्यको सर्वत्र चर्चा छ। ती बच्चा ६ अगस्टका दिन ६ महिनाकी भइन। उनी […]

बच्चा जन्मेपछि पाँच हजार रुपियाँ बचत

बच्चा जन्मिएपछि पालिकाले बच्चाको नाममा पाँच हजार रुपियाँ बचत गरिदिने भएको छ । मोलुङ गाउँपालिका ओखलढुङ्गाले पालिका भित्र बच्चा जन्मिने बित्तिकै उनीहरूको नाममा पाँच हजार रुपियाँ बचत गरिदिने भएको हो ।

आस्था अरोरा :  भारतलाई १ अर्ब जनसंख्याको क्लबमा पुर्याउने बच्चा

जन्मेको केही घण्टापछि ११ मे २००० मा, दिल्लीको सफदरजंग अस्पतालमा एक नवजात शिशुलाई भारतको अबौँ बच्चा भनियो। सरकारी मन्त्रीहरूले गुलाबी कम्बलले बेरेकी बच्चीसँग धेरै फोटो खिचे।ती बालिकाको नाम पछि आस्था राखियो।  आस्थाको जन्म हुने बित्तिकै भारत त्यो क्लबमा पुग्यो जहाँ पहिले चीन मात्र थियो- १०० करोड जनसंख्या भएको देश।यस अवसरमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्र संघीय जनसंख्या कोषका लागि भारतका प्रतिनिधि माइकल भ्लासोफले आस्थालाई ' विशेष' बच्चाको रूपमा वर्णन गरे। आस्थाको जन्म भारतले जनस

भारतमा तीन हात, तीन खुट्टा भएको बच्चा जन्मियो

भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार अचम्मको शिशुको जन्म भएको छ ।  यो बच्चा तीन हात, तीन खुट्टासहित जन्मिएको छ ।  यसबारे थाहा हुने बित्तिकै अस्पतालमा भीड उर्लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । मोहम्मद रहिम अलीकी ३० वर्षीया श्रीमती रबिना खातुनलाई सुत्केरी व्यथाले च्यापेपछि उनलाई सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । यहाँ उनको नर्मल डेलिभरीका बेला एउटा अचम्मको बच्चाको जन्म भयो । यो बच्चाका तीन खुट्टा र हात छन् ।सीएचसीमा ड्युटीमा तैनाथ चिकित्सक डाक्

जसलाई आफ्नै भिनाजुले अविवाहित आमा बनाए

हेटौंडा : मकवानपुरको एक गाउँपालिकाकी १९ वर्षीया किशोरी, जसले दुई साताअघि एक छोरालाई जन्म दिइन्।जन्मिने बित्तिकै छोराको चिच्याहटले उनलाई उनको भविष्य देखाएको थियो। सन्तान जन्मिएपछि हरेक बाबु आमाले उनीहरुसँग जोडेर आफ्नो भविष्य देख्छन्। तर उनले देखेको भविष्य र चिन्ता सामान्य मानिसको भन्दा धेरै फरक थियो। किनकी उनी एक अविवाहित किशोरी आमा बनेकी थिइन्।अझ त्यसमा पनि उनले जन्माएको बच्चाको बुवा आफ्नै दिदीको श्रीमान थिए। जो बच्चा जन्मनुअघि नै जेलको पर्खालभित्र कैद हुन पुगिसकेका थिए। निम्न आयस्तर भएको प

के बच्चा जन्मने बित्तिकै श्रवण परीक्षण गर्न सकिन्छ?

बच्चाको बोली र भाषाको विकास हुनुभन्दा अगाडी नै श्रवण परीक्षण गरी सुनाई कम छ भन्ने पत्ता लगाउन सके श्रवण यन्त्र वा कक्लियर इम्प्लान्टद्वारा सुन्ने बनाउन सकिन्छ। उसलाई थोरै मात्रामा सिकाउँदा पनि बोली र भाषाको राम्रो विकास हुन सक्छ।

निर्दयी आमाः जन्मिने बित्तिकै बच्चाको घाँटी थिचेर हत्या

इलाम । नवजात शिशुलाई जन्म दिएर हत्या गरेर फाल्ने आमालाई शुक्रबार इलाम प्रहरीले पक्राउ गरेको छ ।   बिहीबार बेलुका इलामनगरपालिका–३ पुवामझुवा (साविक वडा नम्बर ९) मा आफन्तको पाहुना लाग्न आएकी एक महिलाले ...