काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका बारेमा पार्टीको दृष्टिकोण र अडान परिवर्तन नभएको बताएका छन् । प्रचण्डको हस्ताक्षरसहित एमसीसी पास गर्ने प्रतिबद्धतासहितको पत्र बाहिरिँएपछि नेता श्रेष्ठ एमसीसीबारे पार्टी दृष्टिकोण र अडान नफेरिएको दाबी गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रम देउवा र अध्यक्ष क.प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको […]