प्रुडेन्शियल इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ८ बुँदे प्रस्ताव

प्रुडेन्शियल इन्स्योरेन्स Prudential Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख ११ गते बिरगंजमा सभा आह्वान गरेको हो ।कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव ; साधारण प्रस्ताव १) आ.व. २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने । २) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा-नोक्सान तथा आय व्यय हिसाब र सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने । ३) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरीक्षक श्री के.जे. एण्ड एशोसियट्स चाटर्ड एकाउन्टेन्टस् कानूनत पुन: नियुक्त हुन सक्नेछ) । ४) संचालक समितिबाट प्रस्तावित रु. ४०,८४,११९/ नगद लाभांश पारित गर्ने (बोनस शेयरको कर प्रयोजनार्थ) । विशेष प्रस्ताव१) संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीका शेयरधनीहरुलाई कम्पनीको हाल कायम रहेको रु. १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० चुक्ता पूजीको ७% बोनस शेयर (कर बाहेक) पारित गर्ने र सो अनुकुल कम्पनीको अधिकृत, जारी र चुक्ता पूजी कायम गर्ने । २) कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूजी रु. १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० बाट बृद्धि गरी १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ रुपैया' कायम गर्ने सम्बन्धमा । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, ३) विशेष प्रस्ताव नं. १ र २ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने संचालक समितिको प्रस्ताव पारित गर्ने । ४) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन गर्ने । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायबाट कुनै फेरबदल वा सुझाव भएमा सो सुझाव बमोजिम आवश्यक फेरबदल गर्ने अख्तियारी संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्ताव पारित गर्ने ।

सम्बन्धित सामग्री

खप्तडमा छायांकन गरिएको गीत ‘सधैं यस्ता मिठा कुरा’ सार्वजनिक

सुदूरपश्चिमको खप्तड क्षेत्रमा छायांकन गरिएको गीत ‘सधैं यस्ता मिठा कुरा’ सार्वजनिक गरिएको छ। शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र पूर्वपर्यटन मन्त्री प्रेम आलेले गीतको विमोचन गरेका हुन्। सुगम संगीतका चर्चित...

महिलालाई स्वस्थ रहन यस्ता छन् १० सुझाव

महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि फर भेजिना’ पुस्तककी सहलेखिका डा. एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः

खुसी हुन के गर्ने? यस्ता छन् ९ टिप्स

खुसी हुनका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन्। खुसी हुन र भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन्ः

महिलालाई फिटिक्कै मनपर्दैनन् यस्ता खालका पुरुष, तुरुन्तै गर्नुहोस् सुधार

यो कुरा त सबैलाई थाहा छ कि विपरित चिजले एक–अर्कालाई आकर्षित गर्छ । पुरुष र महिलाका यस्ता थुप्रै चिज छन् जुन एक अर्कालाई मनपर्छन् जबकी यस्ता थुप्रै चिज पनि हुन्छन् जुन फिटिक्कै मन पर्दैनन् । सबैमा केही सकारात्मक पक्ष भएसँगै नकारात्मक पाटा पनि हुन्छन् । यस्तै यदि महिलाको कुरा गर्ने हो भने उनीहरुले पुरुषमा हरेक चिजलाई असाध्यै नजिकबाट नियाल्ने गर्छन् । यस्तोमा महिलालाई पुरुषका केही बानी फिटिक्कै मन पर्दैन । यसको अर्थ यो होइन कि तपाईं कोही महिलालाई खुसी पार्नका लागि आफूले आफैंलाई पूर्ण रु

एकैपटकमा नबुझिने यस्ता तस्वीर, जुन तपाईं हेरेरै छक्क पर्नुहुनेछ

सामाजिक सञ्जालमा दिनदिनै अनेक अर्थ लाग्ने तस्वीरहरू अपलोड भइरहेका हुन्छन् । शुरुमा हेर्दा अचम्म लाग्ने यस्ता तस्वीरको वास्तविकता थाहा पाएपछि मानिसहरू तीनछक पर्छन् ।  पर्फेक्ट टाइमिङ र एंगलका साथ खिचिएका यस्ता तस्वीरले एकचोटि त तपाईंलाई कन्फ्युज गरिदिन्छन् ।  माथिकै फोटो हेर्नुस् । यी महिलाको चारवटा गोडा छन् त ? खासमा यिनी ऐनाअगाडि झुकेकाले चारवटा गोडा देखिएको हो । गोडाबाहेक शरीरका कुनै पनि अंग ऐनामा नदेखिएकाले उनको चारवटा गोडा देखिएको हो । यो पुरुषले बिकिनी लगाएको होला त ? सुगा...

अमेरिकामा ९ प्रकारका अध्यागमन ठगी, बच्नलाई अपनाउनुहोस् यस्ता सावधानी

अमेरिकी सरकारले अध्यागमनबारेका नियमहरु फेरबदल गरिरहँदा ठगहरुले त्यसैको दुरुपयोग गरेर आप्रवासीहरुलाई ठग्ने क्रम पनि तीब्र बनेको छ । यस्ता ठगहरुको पछि लाग्दा कतिपयले ठूलो रकम गुमाउने गरेका छन् भने कतिपयले देशनिकालाको सामना समेत गर्नु परेको छ । अमेरिकी सरकारको युएससीआईएसले यस्ता ठगहरुबाट जोगिनका लागि चेतावनी नै जारी गरेको छ । किनभने ठगको पछि लागेर गलत […]

पिसाब पोल्ने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्ता घरेलु उपाय

पिसाब पोल्ने समस्याबाट धेरै मानिसहरु पीडित हुन्छन् तर पनि अझै पनि कतिपय मानिसहरु यस्ता समस्या लुकाउँछन् । यसर्थ यही समस्याले कतिपयको ज्यान पनि जान सक्छ

दाँत फाटेका व्यक्ति हुन्छन् यस्ता ८ विशेषताले भरिपुर्ण

काठमाडौ । केही मानिसहरुका दाँत फाटिएको पक्कै देख्नु भएको छ होला । यस्ता मानिसहरु हेर्दा तपाईलाई अजीब लाग्न सक्छ, तर फाटिएको दाँतको बीचको अन्तरले तपाईको भाग्यसँग सम्बन्धित धेरै रहस्य खोल्छ। दाँतको बिचमा अन्तर भएका मानिसहरु सुन्दरताको दृष्टिकोणमा राम्रो मानिदैन तर समुद्रशास्त्रको अनुसार यस्तो मान्छे भाग्यशाली हुन्छ। दाँतहरु बीचको अन्तरले यो देखाउँछ कि यस्ता व्यक्तिहरु धेरै... The post दाँत फाटेका व्यक्ति हुन्छन् यस्ता ८ विशेषताले भरिपुर्ण appeared first on Purbeli News.

आफ्नो जीवनसाथीलाई यस्ता कुरा अवश्य शेयर गर्नुहोस्, नत्र जीवन वर्वाद हुनसक्छ !

जीवनका केही कुरा कसैलाई पनि भन्न हुन्न जसले तपाईको जीवनमा असर गर्नेछ । तर यस्ता केही कुरा छन् जसलाई तपाईले भन्नु भएन भने तपाईलाई असर पर्छ । केही यस्ता विषय छन् जसलाई तपाईंले आफ्नो पार्टनरलाई भन्ने पर्ने हुन्छ । यदी तपाईले भन्नु भएन भने तपाई समस्यामा पर्न सक्नु हुन्छ । यस्ता कुरा लुकाइयो भने दाम्पत्य सम्बन्धकै औचित्य हुँदैन र आपसी सम्बन्धमा रहेको विश्वास डगमगाउँछ । सुमधुर सम्बन्धका लागि जीवनसाथीलाई भन्नैपर्ने कुरा यस्ता छन् : सहवास : तपाईं तत्काल सम्भोगका लागि मूडमा हुनुहुन्न तर पार्टनरले तपाइँलाई आग्रह मात्र होइन कर नै गरेको ...