बागमती नदिमा २५ किलोमिटर र्‍याफ्टिङ गरिने

काठमाडौं– बाग्मती नदीमा र्‍याफ्टिङ खेल प्रवर्द्धन गर्ने र नदीलाई स्वच्छ राख्ने उद्देश्यले र्‍याफ्टिङ र्‍याली आयोजना हुने भएको छ । जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिबार एक दिने र्‍याफ्टिङ हुन लागेको हो । जिल्ला समन्वयन समिति काठमाडौंले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा नदीलार्य […]