झापा ब्याडमिन्टनको अध्यक्षमा ढकाल

मेचीनगर (हाम्रो खेलकुद) – झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्ष दिपेश ढकाल चयन भएका छन् । झापाको मेचीनगरमा आज सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भद्रपुर झापा गोल्ड कपका अध्यक्ष, झापा उद्योग संघका उपाध्यक्ष लगायत संघसंस्थामा आवद्ध ढकाल भेट्रान्स ब्याडमिन्टन खेलाडी हुन् । संघका निर्वतमान अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको […] The post झापा ब्याडमिन्टनको अध्यक्षमा ढकाल first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

झापाका १४ कांग्रेस कार्यकर्तालाई कारबाही

झापा : नेपाली कांग्रेस झापाले १४ नेता तथा कार्यकर्तालाई कारबाहीको लागि सिफारिस गरेको छ।  स्थानीय तह सदस्य निर्वाचनमा पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने र तिनका प्रस्तावक र समर्थक १४ जना कारबाहीमा परेको कांग्रेस झापाका सभापति देउकुमारथेबेले जानकारी दिए।कारबाहीमा पर्नेहरूमा बिर्तामोड नगरपालिका ९ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने जयराज ढकाल, प्रस्तावक भीमराज प्रसाईँ र समर्थक भरत न्यौपाने, बिर्तामोड ४ मा वडा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमकुमार खड्का, प्रस्तावक राजकुमार प

उद्योग वाणिज्य संघ प्रदेश-१को अध्यक्षमा ढकाल

झापा– नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश –१को बिर्तामोडमा सम्पन्न तेस्रो साधारणसभाले झापा भद्रपुरका पुराना उद्योगी टिकाराज ढकाललाई प्रदेश–१को अध्यक्षमा चयन गरेको छ । साधारणसभाले ढकाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । ढकाल झापा उद्योग संघका अध्यक्ष पनि हुन् । त्यस्तै सदस्य पद्मा युवराज शाक्य, कुमार भट्टराई, भूपालराज कट्वाल, विरेन्द्रकुमार शाह, प्रितम खड्गी निर्वाचित भएका छन् […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को अध्यक्षमा टिकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सोमबार भइरहेको तेस्रो अधिवेशनले भद्रपुरका व्यापारी तथा झापा उद्योग वाणिज्य संघको अध्यक्ष समेत रहेका ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।