साना किसानलाई निःशुल्क वाटरपम्प, ट्युबवेल

नेपालको खेती प्रणाली मनसुनमा आधारित छ । मुख्यबालीका रूपमा रहेको धान रोपाइँ गर्नसमेत मनसुन कुर्नुपर्ने बाध्यता छ । २५ देखि ३३ प्रतिशत जमिन मात्र सिँचाइ सुविधाको पहुँच छ । अब भने सरकारले साना किसानलाई निःशुल्क वाटर पम्प तथा ट्युबवेल वितरण गर्ने नीति ल्याएको छ । साना किसानहरूलाई सिँचाइका लागि निःशुल्क वाटर पम्प तथा ट्युबवेल वितरण गरिने बताए ।