कालीगण्डकीमा जल पर्यटनको सम्भावना

पाल्पा, २६ चैत । कालीगण्डकीमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर पर्यटन विकाससँगै राम्रो आयस्रोत लिन सकिने युवा शम्भु खनाल बताउछन् । पर्यटन प्रवद्र्धन गर्दै नियमित रुपमा व्यावसायिक जलयात्रा सञ्चालन गरेर तटीय क्षेत्रका नागरिकको जीवनस्तर उकास्न सकिने खनालको अनुभव छ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत रामपुर नगरपालिकाको आयोजनामा यहाँ सञ्चालन गरिएको ‘रिभर गाइड प्राविधिक तालिम’ […]