काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच आज (बुधबार) भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो। प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन्। त्यस क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने […]
तेह्रथुम। तेह्रथुमको लालीगुराँस नगरपालिकाका स्थानीयवासीले सिस्नो बिक्री गरेर मनग्य आम्दानी गर्न थालेका छन् । चैते सामुदायिक वनले सिस्नो खरिद गर्न थालेपछि त्यस क्षेत्रका बासीन्दाले जंगलमा त्यसै खेर जाने सिस्नो संकलन मार्फत आम्दानी गर्न थालेका हुन् । सामान्य वनस्पतीको रूपमा हेपिएको सिस्नो अहिले तेह्रथुमका नागरिकका लागि आय-आर्जनको राम्रो स्रोत बनेको छ। यहाँको लालीगुराँस नगरपालिका–१ का स्थानीयवासीले […]
झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टर फाइनलमा सङ्कटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई ६–० गोल अन्तरले पराजित गरेको छ । यो जीतसँगै सङ्कटा फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुआतदेखि सङ्कटा टोली आक्रामक देखिएको थियो । २३औँ मिनेटमा सेनु परियारले सङ्कटाका […]
१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।
उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बुधबार दिनभर बयान लिएको थियो । बयानका लागि उनलाई नख्खु कारागारबाट बिहान सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको थियो …
१९ कात्तिक, काठमाडौं । ग्राण्ड स्टार्स र साइपाल एकेडेमीले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सुरु भएको प्रतियोगिताको सिनियरतर्फ पहिलो खेलमा ग्राण्डे स्टार्सले ट्रेनिङ ग्राउण्डलाई ४२-३९ …