म्याग्दी । बिहीबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा हुन गइरहेको नवौं राष्ट्रिय खेलकुदको लागि आवश्यक तयारी तीव्र बनाइएको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत म्याग्दीमा सञ्चालन गर्न लागिएको राष्ट्रिय महिला भलिबल प्रतियोगिता र तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीव्रता दिइएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ । महिला भलिबल प्रतियोगिताको लागि बेनीको खुलामञ्चमा खेलमैदान तयार पारिएको छ भने तेक्वान्दो […]