तत्काल पुनर्वासको व्यवस्था मिलाउन मेलम्चीबासीको माग

बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले तत्काल पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।मेलम्ची, हेलम्बु र पाँचपोखरीका स्थानीयले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाउँदै तत्काल पुनर्वासको व्यवस्था हुने गरी आर्थिक सहायताको उचित व्यवस्था गर्न माग गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरूले केपी ओली नेतृत्वको अघिल्लो सरकार र स्थानीय […]