करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु

दाङ जिल्लाको राप्ती गाउँपालिकामा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेपछि करेन्ट लाग्दा दुबैको घटना स्थलमा मृत्यु हुन पुगेको प्रहरीले बताएको छ ।

सम्बन्धित सामग्री

दाङमा करेन्ट लागेर एक दम्पतीको मृत्यु

दाङ– राप्ती गाउँपालिकामा करेन्ट लागेर श्रीमान् –श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो । कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले […]

करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

दाङ : दाङमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ।सोमबार दिउँसो करिब १२ बजे करेन्ट लागेर राप्ती गाउँपालिका २ का २७ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहा मगरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।त्यस्तै, करेन्ट लागेर बासुकी भाउजु भीमा गाहा मगर घाइते भएकी थिइन्। उनी बेलुका साढे ६ बजेतिर डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।घर भित्र जेठानीले कपडा सुकाउने क्रममा करेन

करेन्ट लागेर दाङमा श्रीमान्-श्रीमतीको मृत्यु

दाङ। दाङ जिल्लाको राप्ती गाउँपालिकामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा श्रीमान् श्रीमती रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो । […]

दाङमा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु

दाङमा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । राप्ती गाउँपालिका–२ बाहुनेपाटाका २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाको सोमबार घरमै करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए ।

करेन्ट लागेर दाङमा श्रीमान्–श्रीमतीको मृत्यु – देशसञ्चार

दाङ – दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षिय