कर्णालीका उच्च हिमाली जिल्लामा उडान ठप्प

काठमाडौं । हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुनसकेको छैन । निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएकाले कर्णालीका हिमाली जिल्लामा उडान ठप्प भएको हो । हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एयरलाइन्स पर्यटक बोक्न पूर्वतिर गएपछि यात्रु अलपत्र परेका छन् […]