चिसो बढेको भन्दै पर्साका आठ पालिकामा विद्यालय बन्द

पर्सा : वर्षा हुने र बादल लाग्न थालेपछि पर्साका पालिकाले आफ्नो क्षेत्रका विद्यालय धमाधम बन्द गरिरहेका छन्। अहिलेसम्म पर्साका ८ वटा पालिकाले आफ्नो क्षेत्रका विद्यालय बन्द गरेका छन्।१४ पालिका रहेको पर्सामा पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका, छिपहरमाई गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, कालिकामाई गाउँपालिका, धोबिनी गाउँपालिका, जिराभवानी गाउँपालिका र जगरनाथपुर गाउँपालिकाले सामुदायिक विद्यालय बन्द गरेको जनाएका छन्।बिहीबार दिउँसो घाम लागेपछि विद्यालय बन्द गर्ने पालिकाले आगामी आइतबारबाट खोल्ने सूचन

सम्बन्धित सामग्री

चिसो बढेपछि कपिलवस्तुका २ पालिकामा विद्यालय बन्द

कपिलवस्तु । तराईमा बढ्दै गएको शीतलहरका कारण चिसो अत्याधिक बढेपछि कपिलवस्तुका २ पालिकामा विद्यालय बन्द गरिएको छ । एक सातासम्म शीतलहर चलेपछि जाडो बढेकाले पठनपाठनमा समस्या आएको भन्दै यशोधरा र सुद्धोदन गाउपालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको हो। यशोधरा गाउपालिका मा १४ दिन र सुद्धोदन गाउपालिकामा १० दिनको जाडो बिदा गरिएको हो। यशोधरा गाउपालिकामा पुस १७ […]

चिसोबाट एक जनाको मृत्यु, चार पालिकामा विद्यालय बन्द

जनकपुरधाम । कठ्याग्रीदो जाडोका कारणले धनुषा जिल्लामा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नंं ५ घर भएका विष्णुदेव यादवको श्रीमती वर्ष ६० की समुद्री देवी यादव रहेकी छन । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवका अनुसार चिसो लागेपछि केही बेर कामेर लडेकी थिइन् उपचारका लागि […] The post चिसोबाट एक जनाको मृत्यु, चार पालिकामा विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.

चिसो बढेपछि पर्साका विद्यालय बन्द

वीरगञ्ज– पछिल्लो केही दिनदेखि मौसम प्रतिकूल भइ चिसो बढेपछि पर्साका विद्यालयहरु बन्द गरिएका छन्। चिसो बढेसँगै जिल्लामा रहेका स्थानीय तहहरुले आफ्नो पालिकामा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। अत्याधिक चिसो भइ पठनपाठनमा समस्या भएपछि जिल्लाका पालिकाहरुले सूचना जारी गर्दै पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिएका छन्। जिल्लाको पोखरिया नगरपालिका, जिरा भवानी गाउँपालिका, […]