वीरेन्द्रनगर नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया ढकाल विजयी भएकी छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेकी ढकाल निवर्तमान उपप्रमुख हुन् ।