काठमाडौं महानगरको उपप्रमुखमा सुनिता डंगोल भर्सेस रामेश्वर श्रेष्ठ

काठमाडौं : नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बालकोटमा शनिबार बसेको सचिवालय बैठकले केशव स्थापितलाई महानगर प्रमुख र सुनितालाई उपप्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो। पूर्व मिस नेवा: समेत रहेकी सुनिताले यसअघि काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। उनले ८ खम्बे विकास मोडेल…

सम्बन्धित सामग्री

काठमाडौं महानगर उपप्रमुख डंगोल र नियोग उपप्रमुख टाकाहिरोबीच शिष्टाचार भेट

काठमाडौं, १८ माघ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र नेपालका लागि जापानको दूताबासका नियोग उपप्रमुख तामुरा टाकाहिरोबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा उपप्रमुख डङ्गोलले नेपाल र जापान दुई देशका बिचमा कुटनीतिक सम्बन्ध, सहर–सहरका बीचमा भगिनी सम्बन्ध र नागरिक तहमा पारिवारिक सम्बन्ध स्थापित भएको बताईन् । तामुराले राखेको स्थानीय तहले प्रयोग गर्ने कार्यपालिका, […]

सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण सिकाइका लागि सम्झौता

सामुदायिक विद्यालयहरुमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एण्ड वियोन्ड प्रा. लि.बीच सम्झौता भएको छ। महानगरकी उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार...

धमाधम बजार अनुगमनमा काठमाडौं महानगर

काठमाडौं । दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ । महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा […] The post धमाधम बजार अनुगमनमा काठमाडौं महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दसैं बजार अनुगमन गर्दै काठमाडौं महानगर

काठमाडौं – दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ। उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ। महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य वस्तु जफत गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड ब्राण्डका २० केजी तौलका ६ बोरा चामल, सोही ब्राण्डका […]

धमाधम बजार अनुगमनमा काठमाडौं महानगर

दसैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । उपमेयर सुनिता डंगोल नेतृत्वको टोली हरेक दिन बजार अनुगमनमा निस्कने गरेको छ । महानगरका अनुसार बिहीबार मात्र साल्ट ट्रेडिङ, बर्गर हाउस, केएफसी फास्टफुडलगायतका ठाउँबाट अखाद्य बस्तु जफत गरिएको छ ।साल्ट ट्रेडिङ कर्पोरेसनको जडीबुटी विक्री केन्द्रबाट अखण्ड व्राण्डका २० केजी तौलका ६ बोरा चामल, सोही व्राण्डका २५ केजी तौलका २ बोरा चामल र १ केजी तौलका १७ प्याकेट मकैको च्याँख्ला विक्री गर्न रोक लगाएको छ । उत्पादन अनुज्ञा पत्र नभएकोले यी

पूर्वाधार र सम्पदा क्षेत्रको अनुगमनमा काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरले सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गरेको छ । शुक्रबार मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहितका अधिकारीहरूले स्वयम्भूस्थित धर्मचक्र पार्क र पलेस्वाँ पुखुको अनुगमन गरेका हुन् । "पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्य रूपमा हेरेका छौँ," अनुगमनपछि मेयर साहले...

निःशुल्क सार्वजनिक शौचालय : काठमाडौं महानगर र ३३ वटा संस्थाबीच सम्झौता

काठमाडौं : आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छुक ३३ वटा संघ संस्थाले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेका छन्।  बैङ्क, रेष्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग सोमबार सम्झौता भएको हो। महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)‚ उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलको  रोहबरमा भएको सम्झौतामा महानगरका तर्फबाट निर्देशक नूरनिधि न्यौपानेले हस्ताक्षर गरेका हुन्। संघ संस्थाका तर्

काठमाडौं महानगर कार्यपालिका सदस्यहरूले लिए शपथ

काठमाडौँ– काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्यहरूले शपथ ग्रहण गरेका छन् । महानगरका प्रमुख बालेन्द्र साहले नवनिर्वाचित कार्यपालिका सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ गराएका हुन् । उनले बुधबार उनले राष्ट्रिय सभा गृहमा शपथ गराएका हुन् । सो अवसरमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसँगै राजनीतिक दलका प्रतिनिधिको समेत उपस्थिति थियो । कार्यपालिका सदस्यमा […]

काठमाडौं प्रमुखमा वालेन्द्र र उपप्रमुखमा सुनिता विजयी

काठमाडौं महानगर प्रमुखमा वालेन्द्र साह ६१ हजार‍ ७६७ मत र उपप्रमुखमा सुनिता डंगोल ६८ हजार ६१२ मतसहित विजयी हुनुभएको छ।