नेपाल डिजिटल पेमेन्ट्स पनि नेसनल पेमेन्ट स्विचमा आबद्ध

नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीबीच औपचारिक रूपमा सम्झौता भएको छ ।सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।सम्झौता पश्चात् एनडिपिसिद्वारा सञ्चालनमा रहेको वालेट नमस्ते पेलाई […]