अनु मलिक इन्डियन आइडलबाट निकालिए कि आफै निस्किए ?

‘तु मुम्बई आ रहा है । तु मुम्बई आ रहा है ।’ सोनी टेलिभिजनको चर्चित इन्डियन आइडल शोका निर्णायक अनु मलिकको यो लाइन अब तपाईँले सुन्न सक्नुहुन्न । अनु मलिक अब इन्डियन आइडलको निर्णायकका रुपमा देखिने छैनन् ।  मि टू अभियानका क्रममा गायिका सोना महापात्रा र श्वेता पण्डितले अनु मलिकमाथि यौन उत्पीडनको आरोप लगाएका...