आईपीएलमा थपियो ‘लखनउ सुपर जाइन्टस’

काठमाडौं, ११ माघ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा नयाँ टोली लखनउ थपिने भएको छ । नयाँ टोली लखनउले सोमबार आफ्नो फ्रेन्चाईज नाम सार्वजनिक गरेको हो । ‘लखनउ सुपर जाइन्टस’ नाम राखिएको उक्त टोली सन्जिब गोयन्का ग्रुपको स्वामित्वमा रहेको छ । ‘लखनउ सुपर जाइन्टस’ले आफ्नो कप्तान समेत सार्वजनिक गर्दै टोलीको नेतृत्व केएल राहुलले गर्ने […]